१६ बैशाख २०८१, आइतबार | April 28, 2024

काङ्ग्रेस महाधिवेशन मंसिर सम्ममा : महामन्त्री कोइराला



कावासाेती । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर सम्ममा हुने बताएका छन् ।

शुक्रबारको नवलपुरकाे एक कार्यक्रममा बाेल्दै  महामन्त्री कोइरालाले भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका हुन ।

गाउँ, नगर, केन्द्र र जिल्लाको अधिवेशन सम्पन्न गरेर महाधिवेशन गर्दा मंसिर सम्मको समय लाग्ने कोइरालाको भनाइ थियो ।

कोइरालाले अबको महाधिवेशन एकताको महाधिवेशन हुने र यो महाधिवेशनले गुटउपगुट भत्काएर काङ्ग्रेसलाई फेरि पनि एक नम्बरको पार्टी बनाउने दिशामा अगाडि बढाउने बताएका हुन् ।

आज कोइराला प्रजातान्त्रका सेनानी स्व. खुसीलाल पाण्डे र उनकी धर्मपत्नी सुमित्रा पाण्डेको स्मृतिमा स्थापना गरिएको खुसु फाउन्डेसनको उदघाटन गर्न जिल्ला आइपुगेका हुन् ।

प्रकाशित मिति : २२ श्रावण २०७८, शुक्रबार  ६ : ३९ बजे

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको