३० श्रावण २०८३, शनिबार | August 16, 2026

लुम्बिनी प्रदेश प्रमुखले आह्वान गरेको प्रदेशसभा अधिवेशन विरुद्ध परेको रिट सर्वाेच्चद्वारा दरपीठ



काठमाडौं । लुम्बिनी प्रदेश प्रमुखबाट आह्वान भएको प्रदेश सभाको अधिवेशन स्थगित गर्न माग गर्दै सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन अदालतबाट दरपीठ गरि फिर्ता गरिदिएको छ । प्रदेश सभामा १ तिहाई सदस्यहरुको माग बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ का लागि प्रदेश सभाको विशेष अधिवेशन आह्वान गरेकोमा त्यस विरुद्ध सर्वोच्चमा रिट निवेदन परेको थियो ।

अधिवेसन आह्वान विरुद्ध अधिवक्ता प्रवेश केसीले सर्वोच्चमा रिट निवेदन पेश गरेका थिए । रिट जिवेदनमा प्रदेश सरकारको सिफारिस वा प्रदेश सरकारको परामर्शमा मात्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नु पर्नेमा त्यसो नगरिएको भन्दै अन्तरिम आदेशबाट अधिवेशन स्थगनको माग गरिएको थियो ।

अदालतले रिट हकदैयाको अभाव भन्दै दरपीठ गरिदिएको हो । प्रदेश सरकारकै योजनामा अधिवक्ता मार्फट सर्वोच्चमा पेश गरिएको रिटमा दरपीठ भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थप संकटमा परेका छन् । अव प्रदेश सरकार आफै सर्वोच्च जान पर्ने वा अधिवेशनमा अविश्वासको प्रस्तावको सामाना गर्नु मुख्यमन्त्रीको लागि बाध्यता बनेको एक अधिवक्ताले बताए ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ६ : ३९ बजे

पाटन बारको अध्यक्षमा निरौला विजयी

काठमाडौँ । उच्च अदालत बार एसोसिएसन नयाँ पदाधिकारीका लागि आज

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

खजुरा क्यान्सर अस्पतालमा आजबाट दैनिक नित्यपूजा अर्चना सहित स्वास्थ्यलाभका लागि प्रर्थना गरिने

नेपालगन्ज । धार्मिक अनुष्ठानबाट संकल्प गरिएको बाँकेको खजुरा स्थित सुशील

सरकारको विश्वसनीयता खस्किदै गएको छ : वरिष्ठ उपाध्यक्ष बैद्य

नेपालगन्ज । नेपालगन्ज उद्योग बाणिज्य संघको ३४ र ३५ ओै

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो