२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेल प्रदेश प्रमुख भेट्न जाँदै



बुटवल ।  प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश प्रमुख अमिक शेरचन बीच भेटवार्ता हुँदैछ । प्रदेश प्रमुखलाई भेट गर्न मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखको कार्यालयमा आउने सुचना प्राप्त भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिए ।

प्रदेश प्रमुखसँगको भेट राजीनामा बुझाउनका लागि हो वा अन्य प्रयोजनाका लागि हो ? पौडेलले खुलाएनन् । १२ः३० बजेसम्म पनि सर्वोच्च अदालतबाट रिट उपर कुनै निर्णय नभएका कारण मुख्यमन्त्री पोखरेल राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालय जान लागेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७८, बुधबार  १२ : ५२ बजे

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजना र अन्य विकासबारे स्थलगत अध्ययन तथा निरीक्षण

लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम

काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका

विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान गरेर शिक्षा दिन सके शैक्षिक क्षेत्रमा गुणात्मक विकास हुने

बर्दिया । विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक र मानसिक अवस्थाको पहिचान

एक सय रुपैयाँको नोटमा सरकारले नेपालको नयाँ नक्सा छाप्ने

काठमाडौं । सरकारले चलनचल्तीमा रहेको एक सय रुपैयाँ दरको नोटको