११ श्रावण २०८१, शुक्रबार | July 27, 2024

ई-रिक्सा चढेर बाहिरिए मन्त्री आचार्य



बुटवल । शंकर पोखरेल नेतृत्वको सरकारका अन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले मन्त्री पदबाट हटेपछि रिक्सा चढेर बिहीबार मन्त्रालयबाट बाहिरिएका छन् ।

बिहान पत्रकार सम्मेलन गरी उनी सरकारी गाडी छाडेर ई-रिक्सा चढेर बाहिरिएका हुन ।

पत्रकार सम्मेलनमा उनले प्रदेशले ल्याएको सञ्चार बिधयेकमा आफ्नो कुनै भूमिका नभएको बताएका थिए ।

नयाँ बन्ने लागेका मुख्यमन्त्री कूलप्रसाद केसीले विधयेक ल्याएको बताए । अर्घाखाँचीबाट निर्वाचित सांसद आचार्यलाई पोखरेललाई दोस्रो चरणमा मन्त्री बनेका थिए । उनी दाङ राजधानी बनाउन मुख्यमन्त्री पोखरेलाई साथ दिएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान