२५ चैत्र २०८२, बुधबार | April 8, 2026

भारतीय राजदूत क्वात्राद्वारा नेपाली सेनाका कामु सेनापति शर्मासँग भेटवार्ता



काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वत्राले कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरेका छन् ।

राजदूत क्वत्रा कामु सेनापति शर्माबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास पनि सेनाले लिएको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ४ : ०९ बजे

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास

बढ्यो सार्वजनिक यातायात भाडा, कहाँ जाँदा कति लाग्छ भाडा ? (सूचीसहित)

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउन सहमति दिएसँगै

प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौँ । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण