११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, मूल्यवृद्धि ६.५प्रतिशतमा सीमित गर्ने लक्ष्य (पूर्णपाठसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्दै मूल्यवृद्धिलाई ६ दशमलव ५ प्रतिशतभित्र राख्ने लक्ष रहेको जनाएका छन् । गभर्नर अधिकारीले स्वदेशमा र विदेशमा मूल्य वृद्धिमा दबाब परिरहेको परिदृश्यलाई मध्यनजर गर्दै यस वर्ष मूल्य वृद्धिको लक्ष्य वृद्धि गरेको जनाएका छन् । गत वर्ष ७ प्रतिशत लक्ष्य राखिएको थियो।

मौदिैक नीतिमा ७ महिना आयात वस्तु धान्न सक्नेगरी विदेशी विनिमय सञ्चिति गरिने उल्लेख गरिएको छ।

यस्तै, मौद्रिक नीतिमा कोभिड २० महामारीका कारण संकटग्रस्त बनेका उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, ब्यायामशाला सिनेमा तथा मनोरञ्जन उद्योग लगायतका व्यवसाय पुनरुत्थानका लागि व्यवसाय निरन्तरता कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गरिएको छ । साना र मझौलाई उद्योगलाई पुनर्कर्जा सुविधामा प्राथमिकता दिइएको छ ।

यसैगरी मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाहरुले अब २ अर्बसम्म ऋण एक्लै प्रवाह गर्न सक्ने सुविधा दिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/08/Monetary-Policy-2078-79.pdf” title=”Monetary Policy 2078-79″]

 

 

 

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ५ : ०३ बजे

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको