१२ श्रावण २०८१, शनिबार | July 27, 2024

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएलगत्तै प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपतिसँग भेट



काठमाडौं । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकेलगत्तै देउवा राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् । अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइसकिएको छ।

देउवाले अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति समक्ष आग्रह गर्ने अनुमान गरिएको छ । तर, आफ्नै पूर्व पार्टी र अहिलेसम्म पनि सोही पार्टीका लागि शुभचिन्तकको हैसियतमा रहेकी राष्ट्रपति भण्डारीले एमाले विभाजन हुनेगरी ल्याइएको अध्यादेश तत्कालै जारी गर्नेमा भने आशंका जनाइएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  २ : २८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्