२० असार २०८३, शनिबार | July 4, 2026

दल विभाजनसम्बन्धी अध्यादेश ल्याएलगत्तै प्रधानमन्त्री देउवाद्वारा राष्ट्रपतिसँग भेट



काठमाडौं । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याए लगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सकेलगत्तै देउवा राष्ट्रपति भेट्न शितल निवास पुगेका छन् । अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइसकिएको छ।

देउवाले अध्यादेश तत्काल जारी गर्न राष्ट्रपति समक्ष आग्रह गर्ने अनुमान गरिएको छ । तर, आफ्नै पूर्व पार्टी र अहिलेसम्म पनि सोही पार्टीका लागि शुभचिन्तकको हैसियतमा रहेकी राष्ट्रपति भण्डारीले एमाले विभाजन हुनेगरी ल्याइएको अध्यादेश तत्कालै जारी गर्नेमा भने आशंका जनाइएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  २ : २८ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति