२० असार २०८३, शनिबार | July 4, 2026

एमालेको केन्द्रीय कमिटी संख्या २६०, अद्यावधिक गर्न निर्वाचन आयोगमा पठायो सदस्यहरुको सूची



काठमाडौं । सरकारले राजनीतिक दलविभाजनसम्बन्धी अध्यादेश ल्याएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आफ्ना केन्द्रीय सदस्यहरुको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न पठाएको छ ।

एमालेले मंगलबार २६० सदस्यीय केन्द्रीय कमिटीको सूची निर्वाचन आयोग पठाएको हो । एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न पार्टी निर्णयको आधिकारिक माइन्युटसहित विवरण पेस गरेको छ ।

२०७५ जेठ २ अघिको एमालेको केन्द्रीय कमिटी २०३ सदस्यीय रहेको थियो । तर नेकपा खारेजभएसँगै अध्यक्ष ओली पक्षले केन्द्रीय कमिटीको संख्या २६४ पुर्याएको थियो ।

यसमध्ये केही केन्द्रीय सदस्यको निधन भएको छ भने प्रकाश ज्वालालाई पार्टी सदस्यताबाटै निस्काशन गरेको छ । एमालेले माधवकुमार नेपाललाई समर्थन गर्ने ८ जना समानुपातिक सांसदहरुलाई पनि कारवाही गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ३ : ५८ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति