१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

बझाङमा पहिरोले नदी थुनियो



बझाङ । बझाङमा पहिरोले नदी थुनिएको छ ।

बझाङ जिल्लाको बुङ्गल नगरपालिका वडा ७ भएर वग्ने सानिगाड नदी पहिरोले नदी थुनिएको हो ।

लगातार आएको अविरल वर्षातका कारण माथिबाट पहिरो खस्दा नदी थुनिएको त्यहाँका स्थानिय अमर विक्रम ओखेडाले बताए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख रुपक खड्काका अनुसार उत्त क्षेत्रमा नेपाल प्रहरी नेपाली सेना सशत्र प्रहरीको टोली खटिइसकेको बताए ।

सानिगाड र कालङ्गा नदी छेउछाउका बस्तीहरुमा जोखिम भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  २ : ०५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग