२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

तेस्रो धारलाई रोक्न ओलीले दिए १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन, भोली स्थायी कमिटी बैठक



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले तेस्रो धारलाई रोक्न  १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन् । तेस्रो धारका नेताहरुको छलफलपछि यसैलाई कार्यान्वयन गर्ने भनेर ओलीले भोलि स्थायी कमिटीको बैठक बोलाएका छन । भोलीको वैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुने एमाले स्रोतले बताएको छ ।

यसअघि तेस्रो धारका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । यसै विषयमा उनीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी बताए ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  २ : ५८ बजे

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा । विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा धमाधम काम

गण्डकी । आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा-मुग्लिन सडकको पश्चिम

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

नुवाकोट । सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले

बिस्का : नौ दिन आठ रात जात्रा

भादगाउँ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का