४ कार्तिक २०८३, बुधबार | October 21, 2026

तेस्रो धारलाई रोक्न ओलीले दिए १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन, भोली स्थायी कमिटी बैठक



काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले तेस्रो धारलाई रोक्न  १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन दिएका छन् । तेस्रो धारका नेताहरुको छलफलपछि यसैलाई कार्यान्वयन गर्ने भनेर ओलीले भोलि स्थायी कमिटीको बैठक बोलाएका छन । भोलीको वैठकमा तेस्रो धारका नेताहरु पनि सहभागी हुने एमाले स्रोतले बताएको छ ।

यसअघि तेस्रो धारका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । यसै विषयमा उनीहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

छलफलमा १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति भएको र त्यसअनुसार नै भोलिको बैठक बोलाइएको एमाले प्रवक्ता ज्ञवालीले जानकारी बताए ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  २ : ५८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

पश्चिम नेपालका कम्युनिष्ट अगुवा बाबुराम गौतमको निधन

खजुरा । बाँकेका कम्युनिष्ट अगुवा तथा पूर्व प्रदेश सभा सदस्य

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)को

एयर पेस्तोल देखाई मार्ने धम्की दिने एक जना पक्राउ

नेपालगन्ज । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरियामा एयर पेस्तोल देखाई मार्ने

फ्रान्समा हिंसा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

पेरिस । फ्रान्सका विभिन्न सहरमा भएका दङ्गाका दृश्य विश्वभर फैलिएपछि