२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

लुम्बिनीका मुख्यमन्त्रीले मागेको विश्वासको मतमा मतदान प्रक्रिया सुरु



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिँदैछन् ।

विश्वासको मत लिने प्रयोजनका लागि अहिले प्रदेशसभामा मतदान प्रक्रिया सुरु भएको छ ।

सांसदहरुले विश्वासको मतमा हुन्छ र हुँदैन भन्ने दुई वटा विकल्पमा मतदानको व्यवस्था गरिएको छ ।

मतदान प्रक्रिया सुरु हुनुअघि मुख्यमन्त्री केसीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ४ : ५३ बजे

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा गुणाकर भट्टलाई नियुक्त

एसईई दिएर फर्किँदै गर्दा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

महोत्तरी । यहाँस्थित जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा आज दुईवटा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर पदमा कार्यकारी निर्देशक

पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल र करमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महिला सांसदहरुले पछिल्लो समयमा