१२ श्रावण २०८१, शनिबार | July 27, 2024

प्रदेश नम्बर १ मा एमाले सचिव भिम आचार्य मुख्यमन्त्रीमा नियुक्त



विराटनगर । नेकपा एमालेमा नयाँ समिकरणको विकास भएसँगै बाग्मती प्रदेश पछि प्रदेश नम्बर १ मा मिझदारीमा मुख्यमन्त्री परिवर्तन भएको छ । नेकपा एमाले प्रदेश नम्बर १ को संसदीयदलले आजै संसदीय दलका नेता परिवर्तन गरेर नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यलाई सरकारको नेतृत्व गर्न पाठाएको छ । आचार्यलाई आजै प्रदेश प्रमुख सोमनाथ प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका छन् । आचार्यको रफ्तारका ािथ आजै सपथ समेत भईसकेको छ ।

आजै बिहान काठमाडौबाट बिराटनगर पुगेर संसदीयदलको बैठक राखेको संसदीयदलका नेता शेरधन राईले आचार्यलाई संसदीय दलको नेता हस्तान्तरण गरेका थिए । दलको बैठकबाट सिधै प्रदेश प्रमुख निवास पुगेर राईले राजीनामा दिएलगत्तै आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो ।

विभाजन अघिको अवस्थामा प्रदेश १ मा एमालेसँग एकल बहुमत छ ।

बहुमत गुम्ने गरी सांसदहरू नयाँ दलमा लाग्नु अगावै एकल बहुमतको मुख्यमन्त्रीका रूपमा आचार्यलाई शपथ समेत खुवाइ सकिएको छ ।

प्रकाशित मिति : १० भदौ २०७८, बिहिबार  १२ : ४७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्