२४ माघ २०८२, शनिबार | February 7, 2026

संवैधानिक नियुक्तिविरुद्धका रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा



काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा शुक्रबार (आज) सुनुवाइ हुँदैछ ।

पूर्ववर्ती ओली सरकारले ल्याएको अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

सोही रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलासमा सुनुवाइ गर्दैछन ।

यसअघि केपी ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् ९काम, कर्तव्य अधिकार र कार्यविधि० सम्बन्धी पहिलो संशोधन अध्यादेश-२०७८ जारी गरेपछि संवैधानिक परिषद्ले अख्तियार, लोकसेवा आयोग, निर्वाचन आयोगलगायतमा पदाधिकारी नियुक्ति गरिएको थियो ।

अध्यादेश खारेज गरी त्यसका आधारमा गरिएका सबै नियुक्ती बदर हुनुपर्ने माग रिटमा गरिएको छ ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  १२ : ३७ बजे

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र