६ पुस २०८२, आइतबार | December 21, 2025

सिरहामा ब्राउन सुगरसहित युवक पक्राउ



सिरहा । लागूऔषध ब्राउन सुगरसहित सिरहा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका-१७ काली चौकबाट ब्राउन सुगरसहित मिर्चैया नगरपालिका-५ का मोहमद नियाज सेखलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सेखको साथबाट १० ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद् भएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुभास बुढाथोकीले जानकारी दिए ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ७ : २० बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा