१६ चैत्र २०८२, सोमबार | March 30, 2026

मनकामना केबुलकार आजदेखी संचालन हुने



गोरखा । कोरोना भाइरसको संक्रमणका कारण बन्द भएको गोरखाको मनकामना केबुलकार आजबाट सञ्चालन हुने भएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै लगाइएको निषेधाज्ञाका कारण वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो । जनस्वास्थ्यका मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठले बताए ।

इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवं भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।

यससँगै मनकामना मन्दिर पनि खोल्ने विषयमा छलफल भइरहेको उनले बताए । निषेधाज्ञा लगाइएपछि मनकामना मन्दिर पनि बन्द गरिएको थियो ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : ३४ बजे

निवर्तमान कार्यवाहक सभापति खड्काबाट कांग्रेस पूर्वकेन्द्रीय समितिको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले १४ औं

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार

घोराही–लमही सडक विस्तार थालियो

दाङ । यहाँको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरुआत भएको

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै