२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : दोस्रो हाफमा भारतलाई अग्रता



काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले सुधारिएको प्रदर्शन गर्दै पहिलो हाफ बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा भारतले अग्रता लिँदै जितको नजिक पुगेको छ ।

खेलको ८० औं मिनेटमा भारतका कप्तान सुनील क्षेत्रीले गोल गरेका छन् । यसअघि खेलको ६२औं मिनेटमा भारतका फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफ सुरुभएलगत्तै ४६औं मिनेटमा मैदानमा छिरेका चौधरीले गोल गरेका हुन् । भारतीय कप्तान सुनिल क्षेत्रीले गरेको क्रसलाई चौधरीले गोलमा परिणत गरेका थिए ।

 

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : ०७ बजे

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

लुम्बिनी विश्वकै साझा धरोहर हो : पर्यटनमन्त्री पौडेल

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले लुम्बिनी

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी