१६ माघ २०८२, शुक्रबार | January 30, 2026

डिशहोमले पोखरामा सुरु गर्यो फाइबर नेट



काठमाडौ । डिश होमले पोखरा मा डिशहोम फाइबर नेट को औपचारिक सुरुवात गरेको छ । डिशहोमले भाद्र २३ गते नयाँबजार स्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालि मा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले उद्घाटन गरेका हुन् ।

डिशहोमका तर्फवाट यरिया सेल्स मेनेजर , सेल्स अफिसर , टेक्निकल व्यक्तित्वहरु , विभिन्न संचार माध्यम का पत्रकारहरु ,डिलर दाइहरु , स्थानीय समाजसेवी , बुद्दिजिवि हरु सहभागी उक्त कार्यक्रममा भट्टराई एण्ड ब्रदर्स सप्लायर्स प्रालि का अध्यक्ष अम्बिका मोहन भट्टराई ले डिशहोम फ़ाईबर नेट को औचित्य बारे प्रस्ट पारे । डिसहोमले ईन्टरनेटमा गरेको लगानीले अब नेपालमा ईन्टरनेट क्रान्ती शुरु भएको उनको भनाई थियो ।

सस्तो सर्भासुलभ र गुणस्तरीय इन्टरनेट सेवा हरेक ग्राहकहरुलाई थप सेवा सुबिधा सहित आज बाट जडान हुनेछ भने १० Mbps देखि ग्राहक को रोजाइ अनुसार १० Mbps सम्मको प्याकेज उपलब्ध रहेको छ ।

सहरी एरियामा सुरु गरेको डिशहोम फ़ाईबर नेट आफ्नो सेवा लाइ ग्रामिण एरिया का ग्राहकलाई पनि छिट्टै उपलब्ध गराउने कुरा डिश होम का यरिया सेल्स मेनेजर प्रदिप सुबेदी ले जानकारी गराए । डिशहोम फ़ाईबर नेट संगै अन्य सेवा पनि छिट्टै सुरु हुने कुरा जानकारी गराए ।

यशसगै अब ईन्टरनेटको समस्याले कुनैपनी नागरिक बन्चित हुनुनपर्ने भएको छ । भट्टराई एण्ड ब्रदर्स प्रा ली ले डिस होम , डिस होम फाइबर नेटइन्टरनेट तथा विभिन्न उच्चस्तरिय ब्राण्ड्का इलेक्ट्रोनिक तथा अटोमोबाइल्सका सामानहरुको बिक्रीवितरणमा गण्डकी तथा धवलागिरी क्षेत्रमा बजार बिस्तार जमाएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ५ : ५३ बजे

राष्ट्रिय जनमुक्ति पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि १० बुँदे चुनावी घोषणापत्र सार्वजनिक

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी

लोकतान्त्रिक अधिकारको बीउ सहिद नै रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले

बालेन साहको चुनावी अभियानमा हिँडेका सहयोगी दिनेश सिटौला अछाममा बेहोस, हेलिकप्टरमार्फत काठमाडौं पठाइँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानका क्रममा वरिष्ठ नेता

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सहिदहरूको साहस, चेतना र सङ्कल्पका

आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य