२४ बैशाख २०८१, सोमबार | May 6, 2024

सरकारले ल्यायो १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट (पूर्णपाठसहित)



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै संसोधित बजेट प्रस्तुत गरेको छ ।

आज प्रतिनिधिसभामा संसोधित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोडको संशोधित बजेट प्रस्ताव गरेका छन् । जसमा चालु खर्च ६ अर्ब ७७ अर्ब १९ करोड र पुँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड रहेको छ ।

वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड (११.६० प्रतिशत) तथा प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड (२३.७२ प्रतिशत) विनियोजन गरिएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/09/Budjget-Final.pdf”]

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ४ : ३३ बजे

अवैधानिक निवेदनका आधारमा दल विभाजन हुन सक्दैन : जसपा

काठमाडौं। जसपा नेपालले दल बिभाजनको अवस्था नरहेको बताएको छ ।

नयाँवर्षको अशुभकामना आदानप्रदान तथा भित्तेपात्रो प्रकाशन

बुटवल । पूर्वी पाल्पामा पुर्खेली घर भई रुपन्देही बसाई सरेका

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुदैनौं : महेश बर्तौला

काठमाडौं। नेकपा एमाले समग्र सहकारी ठगि प्रकरणमा छानबिन गर्न आफुहरु

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सरेको छ