९ चैत्र २०८२, सोमबार | March 23, 2026

कोरोना संक्रमणबाट नेपालमा हालसम्म ११ हजारको मृत्यु



काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट ११ अहिलेसम्म ११ हजारको मृत्यु भएको छ ।

कोरोना सुरुभएता आजको दिनसम्म ११ हजार २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार ११ जना थपिँदा मृतकको संख्या ११ हजार नाघेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा १५११ नयाँ संक्रमित थपिएका छन् । १५ हजार १७९ जनामा गरिएको परीक्षमा १५११ संक्रमित थपिएका हुन् ।

प्रकाशित मिति : ३१ भदौ २०७८, बिहिबार  ५ : १६ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले