१७ बैशाख २०८२, बुधबार | April 30, 2025

बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुरकी ६४ वर्षिया मिसरी थारुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कार्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते भेरी अस्पताल भर्ना भएकी कोहलपुर ११ की थारुको मध्यराती ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार नै सोही अस्पतालमा उपचाररत कोहलपुरकै ६५ वर्षिय चन्द्रबहादुर कोईरालाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

पछिल्लो मृत्युको विवरणसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ४९ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने