३ भदौ २०८३, बुधबार | August 20, 2026

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खडलाई सपथ गराएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता खड्कालाई हिजो मात्र परराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन ।

खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । खड्का यसलगत्तै संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानेछन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ४५ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने