२४ बैशाख २०८१, सोमबार | May 6, 2024

परराष्ट्रमन्त्री खड्काले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले डा. खडलाई सपथ गराएकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता खड्कालाई हिजो मात्र परराष्ट्रमन्त्रीमा सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सिफारिसमा खड्कालाई राष्ट्रपतिले आजै परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी थिइन ।

खड्काले आजै परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ । खड्का यसलगत्तै संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका जानेछन् ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १ : ४५ बजे

अहिलेको सरकारप्रति एमालेभित्र असन्तुष्टि बढ्दैछ : कांग्रेस प्रमुख सचेतक लेखक

कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक

काठमाडौंको शंखपार्कमा एक पुरुषको शव फेला

काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एकजनाको शव फेला परेका छ

सहुलियतपूर्ण सहायता बढाउन नेपालद्वारा विश्व समुदायलाई अपिल

काठमाडौं । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका