२ भदौ २०८३, मंगलबार | August 19, 2026

ठमेलको एक होटलमा जर्मन नागरिक मृत फेला



काठमाडौं । काठमाडौंको ठमेलमा एक जना जर्मन नागरिकको शव फेला परेको छ ।

तीनमहिनादेखि बिहानी होटलमा बस्दै आएका जर्मन नागरिक डेभिड मिट ज्याकट मृत फेला परेका हुन् ।

होटलको कोठामा गएराति उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।

ज्याकट पर्यटकीय भिसामा नेपाल आएका थिए । उनको नेपाली साथीले फोन गर्दा फोन रिसिभ नभएपछि प्रहरीलाई खबर गरेकी थिइन । त्यसपछि खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि तीन जनालाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १२ : ३५ बजे

जनकवि श्रेष्ठको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ । नेपाली र नेपाल भाषाका अग्रणी स्रष्टा, जनकवि दुर्गालाल

केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ

काठमाडौँ । केवाइसी अपडेट (व्यक्तिगत विवरण अद्यावधिक गर्ने काम) का

कांग्रेस १५औँ महाधिवेशन : वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन भदौ २४

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन

काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने

अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आग्रह

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति