१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

२२ वर्षीय युवकलाइ पनि छोडेन कोरोनाले, भेरी अस्पतालमा थप दुई संक्रमितको मृत्यु



बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बाँके र बर्दियाका एकरएक जना संक्रमितको मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार कोहलपुर नगरपालिका-५ बाँकेका २२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । असोज ४ गते पीसीआर गरिएका उनलाई भोलिपल्ट भर्ना गरीएको थियो ।

त्यस्तै बर्दिया बारबर्दिया नगरपालिका-४ का ७२ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको छ । भदौ ३० गते पीसीआर गरेका उनलाई त्यही दिन भेरीमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।

बाँके जिल्लामा हालसम्म कोरोना संक्रमणबाट ३३४ को मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा बाहिरी जिल्लाबाट उपचारमा आएका ४१८ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : २४ बजे

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा

आगामी बजेट : सुरु भइसकेका योजना प्राथमिकतामा, नयाँ योजनाको लाभ-लागत विश्लेषण अनिवार्य

काठमाडौं । हाल काम सुरु भइसकेका तथा क्रमागत प्रकृतिका आयोजनालाई

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौँ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन

रास्वपा सभापति रवि लामिछाने र महन्थ ठाकुरबीच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने