१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

ओरिफ्लेमको क्याटलक लन्च



बुटवल । बुटवलमा ओरिफ्लेमको क्याटलक लन्चिङ गरिएको छ ।

एक समारोहका बिच प्रमुख अतिथि रुपन्देही व्यापार सघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी र नेपाल व्युटिसियन सघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ता शर्माले ओरिफ्लेम क्याटलक संयुक्त रुपमा लन्च गरेका हुन ।

कार्यक्रममा जुम मार्फत एडभान्स ग्रुप अफ कम्पनीका चियरम्यान अरुण कर्नले सम्बोधन गर्दै नेपालीहरुले आफ्ना उत्पादनलाइ रुचाएकोमा धन्यवाद दिए ।

सो अवसरमा आकृति इन्टरप्राइजेजका संचालक तथा ओरिफ्लेमका बुटवल वितरक मुरारीराज भण्डारी, जोशी ब्रदर्श भैरहवाका संचालक तथा ओरिफ्लेमका भैरहवाका वितरक हेमन्त राज जोशी, बुटवल उद्योग वाणिज्य सघ कस्मेटिक तर्फका निवर्तमान अध्यक्ष अब्दुल कलाम, नेपाल व्युटिसियन संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष शान्ता शर्मा, ओरिफ्लेमका सेल्स म्यानेजर सन्जिव अधिकारीले बोल्दै नेपाली बजारमा ओरिफ्लेमका उत्पादनहरु सबैका रोजाइमा परेको बताएका थिए ।

सहभागिहरुले ब्यूटी बन्नु सबैका लागि जरुरी रहेको भन्दै मानिसहरु सबै सुन्दरताको पछि लाग्ने बताएका थिए । यो ब्राण्ड अन्तर्गत स्किन केयर, हेयर केयर, बोडि केयर, कलर कस्मेटिक पुरुष र बच्चाका लागि चाहिने बेबि पाउडर बेबि ओयल कृम लगायतका २५० भन्दा धेरै आइटमहरु उपलब्ध रहेको जानकारी गराइएको थियो ।

अहिलेको समयमा सबैले सुन्दर बन्ने कोशिश गरिरहेको भन्दै ओरिफ्लेमका उत्पादनहरुको प्रयोग प्रभावकारी रहेको उनीहरुको भनाइ छ । कार्यक्रममा सहभागीहरु मध्य लक्की ड्र गरि धनु व्युटिपार्लर देबिनगर र भैरहवाबाट दिनेश कस्मेटिकलाइ पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ७ : ०२ बजे

विवादास्पद व्यापारी दीपक भट्ट अध्यागमनको कालोसूचीमा, पासपोर्ट रोक्का

काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान तीव्र बनेपछि विवादास्पद व्यापारी

सानो भ-याङस्थित यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ सानो भ-याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात

सरकारले राज्यआतंक देखायो : एमाले, देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । नेकपा (एमाले)ले शान्तिपूर्ण विरोध प्रदर्शनमाथि सरकारले अत्यधिक बल

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ‘सिन्डिकेट’ अन्त्य

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा कायम

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा