२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माओवादी नेता वर्षमान पुनलाई उपचारका लागि बैंकक लैजाने तयारी



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई उपचारका लागि थाइल्याण्डको बैंकक लग्ने तयारी गरिएको छ ।

केहीदिनदेखि ललितपुरको सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि थाइल्याण्ड लाने तयारी गरिएको हो ।

पुनलाई यसअघि पनि देखिएको जण्डिस रोग बल्झिएको छ । पुनलाई बुधबार बिहान बैंकक लैजाने तयारी भैरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।

जण्डिसले निकै सिकिस्त भएपछि २०७२ सालको पुष महिनामा बैंककको समितिभेज अस्पतालमा पुनको उपचार भएको थियो । लामो समय उपचारगरेर फर्किएका पुनलाई पुनः सोही रोग बल्झिएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : ३९ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले