११ श्रावण २०८३, सोमबार | July 27, 2026

२४ घण्टामा ८०५ जना कोरोना संक्रमित थपिए, ९११ संक्रमणमुक्त, ८ को मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८०५ जना कोरोना संक्रमित थपिएका छन् ।

१० हजार ६७२ नमुना परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टाको बीचमा ९११ जना संक्रमित निको भएका छन् । यसै अवधिमा ८ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९४२ रहेका छन् । सक्रिय संक्रमितको संख्या निरन्तर घटिरहेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९६ दशमलव ६ प्रतिशत रहेको छ । यस्तै मृत्युदर १ दशमलव ४ प्रतिशत रहेको छ । हालसम्म देशभर ११ हजार २०० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : १७ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत