५ भदौ २०८३, शुक्रबार | August 21, 2026

प्रधानन्यायाधीसलाई मन्त्रीमा कोटा भन्ने कुरामा कुनै सत्यता छैन : मन्त्री कार्की



काठमाडौं । सरकारले प्रधानन्यायाधीसका नाममा मन्त्री पद छुट्याइको भन्ने खबर असत्य रहेको जनाएको छ।

प्रतिनिधिसभाको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाएको सवालको जवाफ दिँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यस्तो समाचारमा कुनै सत्यता नभएको बताएका हुन् ।

प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले मन्त्रिपरिषद् विस्तारमा भाग खोजेको भन्ने खबर केहीदिनयता चलिरहेको छ । गठबन्धनका शीर्ष नेताहरुबीच छलफल हुँदा प्रधानन्यायाधीस जबराका आफन्त गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा छलफल भएको थियो ।

हमाल नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  १ : ३८ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको