२१ असार २०८३, आइतबार | July 5, 2026

नवनियुक्त १६ मन्त्री र २ राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ



काठमाडौं । नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई सपथग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले आजै १६ जना मन्त्री र दुई जना राज्यमन्त्री नियुक्त गरकी थिइन ।

मन्त्रीहरुको शपथग्रहण पछि राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री देउवाले दुई जना राज्यमन्त्रीलाई शपथ खुवाएका छन् ।

सरकारको नेतृत्व गरेको झण्डै तीन महिनापछि मात्र प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । गठबन्धन दलहरुबीच मन्त्रालय बाँटफाँटमा कुरा नमिल्दा र दलहरुको आन्तरिक रुपमै

 

 

 

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ६ : १२ बजे

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा-बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर-बर्दिबास अन्तर्गत १८ किलोमिटर

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

बुटवलमा युनिगाइड कन्सल्टेन्सीको शाखा विस्तार

बुटवल । विदेश अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको युनिगाइड

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा