६ भदौ २०८३, शनिबार | August 22, 2026

चिनियाँ राजदूत यान्छीले लगाइन् दशैंको टिका



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले हिन्दुहरुको महान पर्व वडा दशैंमा टिका जमरा लगाएको फोटो सार्वजनिक गरेकी छिन् । आफ्नो ट्वीटर एकाउण्टमा दशैंको फोटो सार्वजनिक गर्दै राजदूत यान्छीले नेपाली साथीहरुलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना समेत व्यक्त गरेकी छिन् ।

उनले ट्वीटमा दशैंको टिका लगाउन पाउँदा आफु खुसी भएको भन्दै जीवनको खुसीको क्षणकरुपमा अभिब्यक्त गरेकी छिन् । उनले राजदूतावासमा रहेका नेपाली कर्मचारीहरुसँग टिका लगाउने र लगाईदिने गरि दशें मनाएकी थिईन् ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ४ : १५ बजे

पत्रकार महासङ्घ रुपन्देहीद्धारा वातावरण पत्रकारिता पुरस्कारलाई पुनः निरन्तरता दिइने

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा सञ्चालन हुँदै आएको

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३ औँ राष्ट्रपतिमा मिर्जा

पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका

देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको