१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा ओमान र स्कटल्याण्डको विजयी शुरुवात



काठमाडौं । आइसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत पहिलो चरणमा ओमान र स्कटल्याण्डले विजयी शुरुवात गरेका छन् ।

आइतबार सम्पन्न खेलमा ओमानले पपुवा न्यूगिनीलाई १० विकेटले पराजित गरेको छ । पपुवा न्युगिनीले दिएको १३० रनको लक्ष्य पछाएको ओमानले १३.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा स्कटल्याण्डले बंगलादेशलाई ६ रनले पराजित गरेको छ । स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १३४ रन मात्र बनाएपछि खेल ६ रनले गुमाएको हो ।

पहिलो चरणको समुह बि मा रहेका ओमान र स्कटल्याण्डले २-२ अंक हासिल गरेका छन् । आज समुह ए अन्तर्गत आयरल्याण्ड र नेदरल्याण्डबीच तथा श्रीलंका र नामिबियाबीच खेल हुने छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : २७ बजे

मार्चमा आए एक लाख २० हजार पर्यटक

काठमाडौं । सन् २०२६ को मार्चमा एक लाख २० हजार

एमाले संसदीय दलको नेतामा रामबहादुर थापा चयन

काठमाडौं । नेकपा एमाले संसदीय दल नेता रामबहादुर थापा चयन

वीर अस्पतालको निर्णयः ढिलो आए कारण दिनुपर्ने, आधा दिन बिदा कटौती

काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले

नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कासहितका नेताहरुलाई कांग्रेसले गरायो सचेत

काठमाडौं । नेपाली कांग्रेसले नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका अबैध क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा सञ्चालन भइरहेका अवैध