२८ माघ २०८२, बुधबार | February 11, 2026

कैलालीमा माछा मार्न गएका तीन जना युवक बेपत्ता, खोजी जारी



धनगढी । कैलालीमा माछा मार्न गएका तीन युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका-३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, विक्रम घर्ती मगर र खडक राना मगर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुका आफन्त तीर्थबहादुर घर्ती मगरले खोजीका लागि प्रहरीमा निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय चिसापानीको टोली खोजतालसमा खटिएको छ। तर, अझै भेट्टाउन सकेको छैन ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ०२ बजे

सुनचाँदीको मूल्य आज पनि बढ्यो, सुन तोलाको ३ लाख ६ हजार ६०० रुपैयाँ

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ ।

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने