१७ बैशाख २०८१, सोमबार | April 29, 2024

तिलोत्तमाको शंकरनगरमा टिप्परको ठक्करबाट ७८ वर्षीया महिलाको ज्यान गयो



बुटवल । तिलोत्तमाको शंकरनगरमा आज एकाबिहानै टिप्परको ठक्करबाट एकजना बृद्धा महिलाको ज्यान गएको छ ।

बिहान अन्दाजी साढे ६ बजेको समयमा टिप्परको ठक्करबाट गुल्मी कालीगण्डकी गाँउपालीका घर भएर तिलोत्तमा ३ सिता राईस मिल नजिकै बस्दै आएकी ७८ वर्षिया प्रेमकुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शंकरनगर स्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिप्पर फरार भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्परको खोजी भईरहेको र प्रहरी अनुसन्धानमा लु २ ख २२१६ नम्बरले ठक्कर दिएको तथा चालक सहित टिप्पर फरार भएपनि टिप्पर मालिक प्रहरी सम्पर्कमा आएको ट्राफिक सञ्चारले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ५० बजे

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको