१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

स्मार्ट क्यू आरबाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्मको क्यासव्याक पाइने



काठमाडौँ । एससिटी द्वारा संचालित स्मार्ट क्यू आर बाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्म क्यासव्याक पाइने भएको छ ।

बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासव्याक पाइनेछ ।

यो अफर दीपावलीको सुखद् अवसरमा २ देखि ११ नोवेम्बर २०२१ सम्म लागु हुनेछ ।

सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट QR नेटवर्क रहेका वालेट IME PAY, Prabhu PAY, QPay र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट QR मार्फत भुक्तानी गर्नेले क्यासव्याक पाउनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ६ : १० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा