२० भदौ २०८३, शनिबार | September 6, 2026

‘कमेडी च्याम्पियन २’ का फष्ट रनरअप विक्की अग्रवाललाई मातृशोक



काठमाडौं । ‘कमेडी च्याम्पियन २’ का फस्ट रनरअप विक्की अग्रवाललाई मातृशोक परेको छ । सिक्किम निवासी अग्रवालकी आमा दुर्गा मगरको मंगलबार काठमाडौंको चाहविलस्थित मेडिकेयर अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार दिउँसो आमालाई कोठामा छाडेर बाहिर काम विशेषले निस्केका अग्रवाल बेलुकी फर्किँदा आमालाई अचेत अवस्थामा फेला पारेका थिए । त्यसपछि तत्काल उपचारका लागि चावहिलको मेडिकेयर अस्पताल पुर्‍याउँदा डाक्टरहरुले मृत घोषित गरेका हुन् । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी रहेको बुझिएको छ ।

दुर्गाको अन्तिम संस्कार भने सिक्किममै गरिने बताइएको छ । दुर्गाको निधन प्रति सामाजिक संजाल मार्फत थुप्रै सेलिब्रेटीले शोक ब्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ८ : ४६ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा