१३ असार २०८३, शनिबार | June 27, 2026

विश्वकप फुटबल छनोट : इटाली र स्वीट्जरल्याण्डको बराबरी



काठमाडौं । फिफा विश्वकप फुटबलको युरोपेली छनोटमा इटाली र स्वीट्जरल्याण्डले बराबरी खेल्दै अंक बाडेका छन् ।

शुक्रबार राति भएको खेलमा इटाली र स्वीट्जरल्याण्डले १-१ गोलको बराबरी खेलका हुन् ।

११ औँ मिनेटमा स्वीट्जरल्याण्डका विडमारले टिमलाई अग्रता दिलाए पनि इटाली ३६ औँ मिनेटमा खेल फर्कियो । इटालीका जियोभानी डी लोरिन्जोले बराबरी गोल गरे ।

योसँगै एक खेल अगावै विश्वकपमा छनोट हुने मौका इटालीले गुमाएको छ । अब उसले अन्तिम खेलसम्म पर्खनुपर्ने भएको छ ।

समूह सीका इटाली र स्वीट्जरल्याण्डको समान १५ अंक छ । गोल अन्तरका आधारमा इटाली शीर्ष स्थानमा छ भने स्वीट्जरल्याण्ड दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ८ : ०९ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को