९ चैत्र २०८२, सोमबार | March 23, 2026

माओवादी अध्यक्ष प्रचण्डलाई भेटे स्वामी रामदेव र आचार्य बालकृष्णले



काठमाडौं । नेपाल भ्रमणमा रहेका स्वामी रामदेवले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

स्वामी रामदेव आचार्य बालकृष्णसहित प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए । त्यसक्रममा रामदेव र बालकृष्णले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।

पतन्जली योगपिठको कार्यक्रममा भाग लिन रामदेव र बालकृष्ण आजै मात्र काठमाडौं आएका हुन् ।

प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट ग्रसित दाहाललाई उपचारकै लागि केही महिना पहिले रामदेव आश्रम हरिद्वार लगिएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : ०० बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा