२१ चैत्र २०८२, शनिबार | April 4, 2026

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज दुई खेल हुँदै



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेल हुँदैछन् ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच हुनेछ भने दोस्रो खेल थ्रि स्टार र च्यासल युथ क्लबबीच हुँदैछ ।

हिमालयन शेर्पा र संकटाबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । हिमालयन शेर्पा विश्वास श्रेष्ठको कप्तानीमा मैदान उत्रनेछ । संकटाको कप्तानी रबि सिलवालले गर्ने छन् ।

थ्री स्टार र च्यासलबीचको खेल ४:४५ बजे सुरु हुनेछ । उपाधि दाबेदार थ्रि स्टार र च्यासल पहिलो खेलमा जित निकाल्दै सिजनको सुरूवात सुखद बनाउन चाहन्छन् ।

थ्री स्टार बिक्रम लामाको कप्तानीमा मैदान उत्रने छ भने च्यासलको कप्तानी बिराज महर्जनले गर्ने छन् । लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : १६ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२