९ चैत्र २०८२, सोमबार | March 23, 2026

बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत २ जनाको राती फरक फरक समेयमा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार मंसिर ३० गते अस्पताल भर्ना भएका बाँके बैजनाथ ५ का ६८ वर्षिय पूरुषको राती ११ बजे मृत्यु भएको थियो भने मंसिर २५ गते अस्पताल भर्ना भएका गढवा ७ दाङकी ४९ वर्षिया अनुमती चौधरीको बिहान ३ बजे मृत्य भएको हो ।

आज मृत्यु भएसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारमा आएका मध्यबाट मृत्यु हुनेको संख्या ४३३ पुगेको छ । बाँके जिल्ला भित्रका मात्रै अहिले सम्म ३४१ जनाको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन तेज वलीले जनाएका छन् ।

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ४८ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले