९ चैत्र २०८२, सोमबार | March 23, 2026

बाँकेमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोहलपुरकी ६४ वर्षिया मिसरी थारुको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कार्तिक २२ गते संक्रमण पुष्टि भएर २४ गते भेरी अस्पताल भर्ना भएकी कोहलपुर ११ की थारुको मध्यराती ११ः५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार नै सोही अस्पतालमा उपचाररत कोहलपुरकै ६५ वर्षिय चन्द्रबहादुर कोईरालाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

पछिल्लो मृत्युको विवरणसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ ।

 

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ८ : ४९ बजे

खाडी जान लागेका कामदारहरू भन्छन्, “साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर छ”

काठमाडौँ । छोटो छुट्टीमा घर परिवार भेट्न आउनुभएका लिवेक महतलाई

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ । नेपाल—चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले