७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

एमाले बन्दसत्रमा नाराबाजी



काठमाडौं । नेकपा एमालेको बन्दसत्र स्थलमा अध्यक्ष पदका उम्मेदवार भि रावलको उम्मेदवारीका विरुद्ध नाराबाजी भएको छ । बन्दसत्रमा उम्मेदवारी दिन नहुने भन्दै ओली पक्षका प्रतिनिधिहरुले सहमतिका पक्षमा नाराबाजीमा उत्रिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बन्दसत्र स्थलतर्फ प्रस्थान गरेसँगै कार्यकर्ताहरू नाराबाजीमा उत्रिएको बताइएको छ ।

प्रतिनिधिहरुले महाधिवेशन के भन्छ, केपि ओली ले भन्छ, पार्टि फुटाउने होसियार, अघि बढ केपी वा, आजलाई हैन भोलिलाई १० बर्ष ओलिलाई जस्ता नारा लगाएको एक प्रतिनिधिले खबरकुरालाई बताए ।

बिहान ८ बजेदेखि सुरू हुने भनिएको बन्द सत्र ११ घन्टापछि सुरू गर्न ओली बन्दसत्रस्थलतर्फ लागेका छन् ।

ओलीले १९ पदाधिकारीसहित ३०१ केन्द्रीय समितिको नयाँ नेतृत्वको नाम प्रस्ताव गर्ने र प्रतिनिधिहरुले ताली बजाएर अनुमोदन गर्दै महाधिवेनको अन्त्य गर्ने योजनका साथ ओली बन्दसत्र कक्षमा प्रवेश गरेको एमाले स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : २२ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल