२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

विष्णु पौडेलले गरे उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता



चितवन । एमाले अध्यक्ष केपी ओलीको ताली बजाउन लगाएर सर्वसम्मत नेतृत्व चयन गर्ने चाहना पुरा नभएपछि नेताहरुले धमाधम उम्मेदवारी दर्ता गराउन थालेका छन् । ओलीको लिष्टमा नपरेका निवर्तमान हुँदै गरेका उपमहासचिव घनश्यम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएसँगै लिष्टमा परेका अन्य उपाध्यक्षहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपा एमाले नेता विष्णु पौडेलले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । चुनाव हुने निश्चित भएपछि पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

ओलीको उपाध्यक्षको लिष्टमा परेका सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ९ : ४० बजे

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म

कैलाली-५ मा नेकपा उम्मेदवार प्रेम आलेद्वारा २० बुँदे प्रतिबद्धता सार्वजनिक

धनगढी । कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य

चुनबाङ पुगेर प्रचण्डले सम्झिए सशस्त्र युद्धबाट शान्तिको बाटो तय गरेको ऐतिहासिक बैठक (फोटोफिचर)

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड

चुनावी एजेण्डामा सीमित खड्कबार–घुइँयाबारी सडक

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिकाको चप्परगौडीबाट खड्कबार–घुइँयाबारी हुँदै सल्यान जोड्ने

मतदाताका प्राथमिकतामा सडक निर्माण र वन्यजन्तु नियन्त्रण

ढोरपाटन । सालझण्डी-ढोरपाटन सडक स्तरोन्नति नभएको लामो समय भयो ।