२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

नेकपा एमालेको अध्यक्षमा केपी ओली फराकिलो मतान्तरले विजयी



काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् ।

चितवनको सौराहामा सम्पन्न १०औं महाधिवेशन अन्तर्गत आज बिहान भएको मतदानमा ओलीले भीम रावललाई फराकिलो मतअन्तरले पराजित गर्दै पाँच वर्षका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

दुई दिन अघि आफैले आफैलाई अध्यक्षमा घोषणा गर्ने सर्वाधिकार लिएका ओलीलाई नेता रावलले चुनौती दिएपछि आज बिहान मतदान भएको थियो । सो मतदानमा ओलीले १८०८ मत प्राप्त गरेका छन् । रावलले २१३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : ३८ बजे

राप्रपाको संकल्पपत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा