२१ भदौ २०८३, आइतबार | September 6, 2026

विद्यालयको सामान चोरी गर्ने ३ जना पक्राउ



महेन्द्रनगर । कञ्चनपुर प्रहरीले फौजदारी अभियागको सजाँय काटिसकेका २ जना सहित ३ जनालाई चोरी गरेको लाखौंको समान सहित पक्राउ गरेको छ । जिल्लाको एक विद्यालयबाट कम्प्युटर कक्षाका लाखौंको सामन चोरी गर्ने ३ जनालाई चोरी भएका सामन सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले भिमदत्त नगरपालिका १३ बडैपुर स्थित शिद्धनाथ माबीबाट चोरी भएका सामाग्री सहित भिमदत्त १३ कै २० वर्षिय मोहित ठगुन्ना, २० वर्षिय महेन्द्र विक र सुभम विकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगबाट ल्यापटप थान १, प्रोजेक्टर थान १, मनिटर थान १, सीपीयू थान १, किबोट थान २, सीसी क्यामेराको डिभाइज लगायतका विभिन्न सर(समान बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत कार्तिक १४ गते सो विद्यालयको कम्प्युटर कक्ष र प्रधानाध्यापक कक्षको ताला तोडेर ती सामाग्रीहरु चोरी भएको थियो ।

पक्राउ परेका मध्य मोहित ठगुन्ना र महेन्द्र बिक यस अघि नै फौजदारी अभियोगमा सजाय पाईसकेका ब्यक्ति भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार  ११ : ५० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त