११ बैशाख २०८१, मंगलबार | April 23, 2024

कांग्रेस महाधिवेशनमा सहभागी हुने ४,३१९ प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी हुने केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज आफ्नो वेवसाइटमार्फत ४ हजार ३१९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो ।

आधिकारिक सूची मंसिर २४ गते सार्वजनिक गरिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । सर्लाही र महोत्तरी निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिको नाम भने यो सूचीमा समावेश भएको छैन ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/12/mahadibesan-pratinidhi.pdf” title=”mahadibesan pratinidhi”]

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ११ : ४६ बजे

बुटवल उपमहानगरले ल्यायो चार भाषामा नागरिक बडापत्र

बुटवल । बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा

विस लिष्ट होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

वीरगञ्जको अलौमा सात घर जले, ५४ लाखको क्षति

पर्सा । वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा

एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको छ ।