७ आश्विन २०८३, बुधबार | September 23, 2026

लमजुङको मर्स्याङ्दी गाउँपालिका भुस्मेमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते



 

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकोछ । मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ८ भुस्मेनजिकै ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका वडा नं. २ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको छन् । यस्तै अर्का एक मृतकको अहिलेसम्म उनको परिचय खुल्न सकेको छैन । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

जिप सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो । जिल्ला प्रहरी कार्यालय लमजुङले घटनास्थलमा थप उद्दारका लागि प्रहरी पठाएको छ । दुर्घटनाभए लगत्तै स्थानीय बासिन्दाले घाइतेको उद्दार गरेका थिए । उनीहरुलाई अस्पतालतर्फ पठाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १२ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई