१३ पुस २०८२, आइतबार | December 28, 2025

लमजुङको मर्स्याङ्दी गाउँपालिका भुस्मेमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ घाइते



 

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकोछ । मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ८ भुस्मेनजिकै ग १ ज ६३१७ नम्बरको जिप दुर्घटना भएको थियो ।

मृत्यु हुनेमा मर्स्याङ्दी गाउँपालिका वडा नं. २ मा रहेको गणेश माविका एक शिक्षक र एक छात्र रहेको छन् । यस्तै अर्का एक मृतकको अहिलेसम्म उनको परिचय खुल्न सकेको छैन । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

जिप सिमपानीबाट पिस हिलतर्फ जाँदै थियो । जिल्ला प्रहरी कार्यालय लमजुङले घटनास्थलमा थप उद्दारका लागि प्रहरी पठाएको छ । दुर्घटनाभए लगत्तै स्थानीय बासिन्दाले घाइतेको उद्दार गरेका थिए । उनीहरुलाई अस्पतालतर्फ पठाइएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १२ : ०२ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि