१ कार्तिक २०८३, शनिबार | October 17, 2026

काँग्रेस १४ औ महाधिवेशनमा गगन थापाको प्रस्ताव : ‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’(पूर्णपाठ)



काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा आफुलाई महामन्त्रीका उम्मेदवारकारुपमा घोषणा गरेका गगनकुमार थापाले महाधिवेशनमा छलफलका लागि पार्टी रुपान्तरणको प्रस्ताव अघि सारेका छन् । महाधिवेशनको सन्दर्भमा बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी थापाले ‘पार्टी पुनर्जागरण र रुपान्तरणको प्रस्ताव’ अघि सारेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै थापाले जनतासँग बाचा गरेअनुसार काम गर्न नसकेका दलहरूमा अब नयाँ बहाना बाँकी नरहेको बताए । उनले आन्दोलनपछि प्राप्त राजनीति उपलब्धी भए पनि जनतामाझ गरेको वाचा पूरा गर्न नसकेको बताए ।

पत्रकार सम्मेलनमा वितरित थापाको प्रस्तावमा आफ्नै सक्रिय जीवनकालमा प्रत्येक नेपाली समुन्नत नेपालको नागरिक भएर सम्मानित जीवन बाँच्ने र विश्वसामु खुसी राष्ट्रको प्रतिष्ठित नागरिक बनाउने सबैको साझा सपना भएको उल्लेख गरिएको छ । ‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’ भन्ने नाराका साथ थापाले सार्वजनिक गरेको ६१ पृष्ठ लामो प्रस्तावमा थापाले आफ्नो राजनीति यही उद्देश्य प्राप्तिका लागि समर्पित रहने पत्रकार सम्मेलनमा स्पष्ट पारे ।

यस्तो छ थापाको ‘हाम्रो ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’को प्रस्ताव :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/12/समुन्नत-नेपालसम्मानित-नेपाली-Gagan-Thapa.pdf”]

 

 

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : २० बजे

दसैँको भोजमा मासु कति खाने ? धेरै खाँदा हुन सक्छ यस्तो असर

काठमाडौं । दसैँमा परिवार र आफन्तसँग बसेर विभिन्न परिकारका मासु

कांग्रेस सभापति गगन थापाले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज शनिबार

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १४ जनालाई पक्राउ

आजको मौसम : आज हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका हिमाली तथा पहाडी

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ जफत गरी नष्ट

कर्णाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित